सिनच्याङको अध्यागमन व्यवस्थापनका प्रहरीद्वारा हिउँदे सिमानामा गस्ती
2023-04-18 17:22:23CRI
Share with:

हालै सिनच्याङको पोच सीमा व्यवस्थापन विभाग प्रहरी केन्द्रले सीमाको सुरक्षा र स्थायित्व सुनिश्चित गर्न समुद्री तहदेखि ३,६०० मिटरको उचाइमा पैदल गस्ती गरेका छन्।