मे २५ तारिखदेखि ३० सम्म सन् २०२३ चुङक्वानछुन मञ्च पैचिङमा आयोजना हुने
2023-04-20 10:29:14CRI
Share with:

मे २५ तारिखदेखि ३० सम्म सन् २०२३ चुङक्वानछुन मञ्च पैचिङमा आयोजना हुने भएको छ। यो चुङक्वानछुन मञ्च चिनियाँ विज्ञान तथा प्रविधि मन्त्रालय, राष्ट्रिय विकास तथा सुधार समिति, उद्योग तथा सूचना मन्त्रालय, राज्य स्वामित्वअन्तर्गत राष्ट्रिय सम्पदा निगरानी तथा प्राशासन समिति, चिनियाँ विज्ञान परिषद, चिनियाँ इन्जिनियरिङ परिषद, चिनियाँ विज्ञान संघ र पैचिङ नगर सरकारले संयुक्त रूपमा आयोजना गर्नेछन्। यो मञ्चको मुख्य विषयवस्तु “खुलापन तथा सहकार्य · भविष्य बाँडचुँड” भन्ने रहेको छ। 

सन् २०२३ चुङक्वानछुन मञ्च विश्वका सामु विज्ञान तथा प्रविधिको नयाँ सिर्जनासम्बन्धी आदानप्रदान तथा सहकार्य गर्ने राष्ट्रिय मञ्च हो।