छिन काङद्वारा नेपालका नव नियुक्त विदेशमन्त्रीलाई बधाई सन्देश
2023-04-22 15:58:20CRI
Share with:

अप्रिल २० तारिख चीनका परराष्ट्रमन्त्री छिन काङले नारायण प्रकाश साउदला बधा सन्देश पठाएर नेपालका विदेशमन्त्रीको पदमा नियुक्त हुनुभएकोमा शुभकामना व्यक्त गर्नुभएको छ।

 

परराष्ट्रमन्त्री छिन काङले चीन र नेपाल असल छिमेकी मित्र रहको र एक पसबीच सम्मान र सहयोग गरिरहेको व्यक्त गर्नुभयो। उहाँले केही वर्षयता दु देश सम्बन्धको असल विकास प्रवृत्ति कायम रहेको तथा सन् २०१९ मा दु देशका राष्ट्रानायकबीचको पसी भ्रमणबाट दत्य सम्बन्धला विकास गर्न र समृद्धि उन्मुख युगँयुग मैत्रीपूर्ण रणनीतिक सहयोगी साझेदारी सम्बन्धतर्फ उकासिएको उल्लेख गर्नुभएको छ। नेपालका वरिष्ठ राजनीतिज्ञको रूपमा रहनुभएका साउदले चीन-नेपाल मित्रताला गहन पार्न ह्वान गर्नुका साथै वेल्ट एन्ड रोड सहयोगको समर्थन गर्नुभएप्रति फूले प्रशंसा गरेको पनि मन्त्री छिन काङले व्यक्त गर्नुभएको छ। विदेशमन्त्री साउदसँग असल कार्य सम्बन्धको रचना गरी दु देशका नेताबीचको महत्वपूर्ण सहमतिको राम्ररी पालना गरेर चीन-नेपाल सम्बन्धको विकासला नयाँ योगदान गर्ने इच्छा फूले लिएको पनि छिन काङले प्रकट गर्नुभएको छ।