चिनियाँद्वारा सन् २०३० अघि चन्द्रमामा अवतरण
2023-04-24 14:54:17cri
Share with:

चालु वर्ष चीनले सम्पूर्ण रूपमा चन्द्रमाको सर्वेक्षण परियोजनाको चौथो भागलाई अघि बढाउँदैछ। चीनको चन्द्रमा सर्वेक्षण परियोजनाका वरिष्ठ डिजाइनर अर्थात् चिनियाँ विज्ञान प्रतिष्ठानका सदस्य उ वै रनका अनुसार, छाङ अ ७ नम्बर कार्यभार चन्द्रमा सर्वेक्षण परियोजनाको चौथो भागको एक विषय मात्र हो। भविष्यमा छाङ अ ७ नम्बर र छाङ अ ८ नम्बरसँगै मिलेर अन्तर्राष्ट्रिय चन्द्रमा वैज्ञानिक अनुसन्धान स्टेशनको आधारभूत ढाँचा बन्नेछ। त्यो आधारभूत ढाँचाको निर्माण सन् २०२३ अघि सम्पन्न हुने योजना रहेको छ।

 

डिजाइनर उ वै रनका अनुसार, सन् २०३० अघि चिनियाँहरूको पाइला चन्द्रमामा अवतरण हुनैपर्छ। त्यो कुनै समस्या हुने छैन।