चीनका राष्ट्राध्यक्ष सी चिनफिङबाट ७०जना विदेशी राजदूतको प्रमाणपत्र ग्रहण
2023-04-24 19:53:17CRI
Share with:

 चीनका राष्ट्राध्यक्ष सी चिनफिङले २४ तारिख दिउँसो जन बृहत् सभा भवनमा नेपाली राजदूत, भारतीय राजदूत लगायत ७०जना विदेशी राजदूतहरूबाट ओहदाको प्रमाणपत्र ग्रहण गर्नुभएको छ।