फू च्यान प्रान्तको गाउँमा पर्यटकीय आर्थिक विकास
2023-04-24 14:47:00cri
Share with:

यो तोङ्पी नामक परम्परागत गाउँ चीनको फू च्यान प्रान्त अन्तर्गत निङ त शहर नजिक समुद्रको छेउमा पर्दछ। जुन गाउँको अर्को पक्ष पहाड वरपर छ।

 

समुद्र नजीक भयो भने समुद्री श्रोत प्रयोग गर्नुपर्ने उपाय अनुसार गएको केही वर्ष यता सो सानो गाउँले पर्यटकीय उद्योग व्यवसायमा ठूलो विकास गर्दै धेरै राम्रा गेस्ट हाउसहरू निर्माण गरेको छ। यसको कारण हाल सो गाउँ चिनियाँ वेवसाइट र सामाजिक संजालमा धेरै लोकप्रिय हुँदैआएको देखिन्छ। धेरै भन्दा धेरै मानिसहरू सो गाउँ भ्रमण गर्न पुग्छन्।