चीनको अन्तरिक्ष दिवसको अवसरमा विभिन्न ठाउँमा प्रचार कार्यक्रम
2023-04-25 10:49:35cri
Share with:

अप्रिल २४ तारिख चीनको आठौँ अन्तरिक्ष दिवस हो। अन्तरिक्ष दिवसको अवसरमा अन्तरिक्षमा सत्यको खोज शीर्षकमा कार्यक्रमको योजना गरि सर्वसाधारण विशेषतः किशोर किशोरीलाई निरन्तर अन्तरिक्षको रहस्यको सर्वेक्षण गर्न प्रोत्साहन गरिएको छ।

अन्तरिक्ष दिवसमा चीनका विभिन्न ठाउँमा अन्तरिक्ष खुला दिन, बिज्ञान वार्ता, अन्तरिक्ष ज्ञान प्रतियोगिता, सम्बन्धित आदानप्रदान गतिविधि र गोष्ठी आदि कार्यक्रम आयोजना गरिएको छ। केही अन्तरिक्ष सङ्ग्रहालय तथा प्रबन्धहरू सर्वसाधारण र विद्यार्थीकालागि खुला गरिनुकासाथै धेरै प्राज्ञहरूले स्कूलमा गएर किशोर किशोरीलाई अन्तरिक्ष बिज्ञान बारे चर्चा गरेका थिए।