छिङहाइ-तिब्बत पठारभूमिको पर्यावरण संरक्षण कानूनको मस्यौदा तेस्रो पटक लेखाजोखा
2023-04-25 16:32:09CRI
Share with:

चिनियाँ छिङहाइ-तिब्बत पठारभूमिको पर्यावरण संरक्षण कानूनको मस्यौदा २४ तारिख तेस्रोपटक लेखाजोखा गर्न चिनियाँ राष्ट्रिय जन काँग्रेसको १४औं स्थायी समितिको दोस्रो बैठकसमक्ष पेश गरिएको छ। उक्त मस्यौदाले छिङहाइ-तिब्बत पठारभूमिको पर्यावरण संरक्षण तथा मर्मत र पर्यावरणीय संकटको प्रतिरक्षा तथा नियन्त्रणलाई सबल पार्नुका साथै हिमाल, ग्लेसियर, पर्माफ्रोस्ट लगायत विशेष संरक्षा मागलाई स्पष्ट पारेको छ।

उक्त मस्यौदाले कानून उल्लंघनका गतिविधिप्रति सजायलाई पनि बढाएको जनाइएको छ।