खोज
2023-04-25 10:47:16CRI
Share with:

कस्मिक रुपमा मैले यसला भेटेँ। त्यो रंगीन तथा न्यानो छ, शान्त तथा गहिरो छ, रेशमी कपडा लगाएकी कुनै महिला जस्तो देखिन्छ भने अगाडि एका हरेक मानिसला मायालु नजरले हेरेजस्तो लाग्छ। मला पनि त्यसले कर्षित गरेको छ, त्यसैले रेशमी कपडा पछाडिको सच्चा अनुहार हेर्न म त्यसको जन्मथलो पुगेँ।