चीन-मध्य एशिया शिखर सम्मेलन मे महिनामा चीनको सीआन शहरमा आयोजना हुने
2023-04-27 14:50:54cri
Share with:

चीन-मध्य एशियाका परराष्ट्र मन्त्रीको चौथो भेटवार्ता अप्रिल २७ तारिख चीनको पल्ला शान सीको सीआन शहरमा आयोजना गरिएको छ।

सो अवसरमा चीनका परराष्ट्र मन्त्री छिन काङले चीन-मध्य एशिया शिखर सम्मेलन मे महिनामा चीनको सीआनमा आयोजना गर्न विभिन्न पक्षहरूले सहमति जनाएको बताउनुभएको छ।