राष्ट्राध्यक्ष सी चिनफिङद्वारा भित्री मंगोलियाको सँस्कृतिप्रति चासो
2023-04-28 15:16:53cri
Share with:

चीनको उत्तरी भागमा रहेको भित्री मंगोलिया स्वायत्त क्षेत्रमा नियमित रूपमा नादम सांस्कृतिक कार्यक्रम मनाउने परम्परा छ। नादमको मुख्य कार्यक्रम भनेको पो ख हो र जुन एक परम्परागत मङ्गोलियन कुस्ती र चीनको राष्ट्रिय अमूर्त सांस्कृतिक सम्पदा हो।

 

सन् २०१४ मा शीतकालीन नादम कार्यक्रममा चीनका राष्ट्राध्यक्ष सी चिनफिङ सहभागी हुनुभएको थियो। यसले स्थानीय गोठालाहरूलाई धेरै उत्प्रेरित गरेको छ। ती गोठालाहरूले भने "यो धेरै न्यानो छ, उहाँलाई हाम्रो यहाँको जीवन सँस्कृति थाहा छ!"