उत्कृष्ट चिनियाँ लोक नाच
2023-04-28 17:16:23CRI
Share with:

अप्रिल २९ तारिख विश्व नाच दिवस हो। नाच मानवजातिको सबैभन्दा पुरानो कलाहरूमध्येको एक हो। चीनमा धेरै जातिहरूसँग आ-आफ्नै नृत्यशैली छन्। यी विविध विशेषतायुक्त तथा उत्कृष्ट लोक नाचहरू चिनियाँ सँस्कृतिका सम्पदा हुन्।