बसन्त बजार मेला
2023-04-29 09:00:06CRI
Share with:

वसन्त आउँदा चीनका विभिन्न क्षेत्रमा आयोजित वसन्त बजार-मेला ज्यादै रमाइलो हुन्छ। फूलको अवलोकन गर्ने, सामान किनमेल गर्ने, मिठा खाजा चाख्ने, सबैले त्यहाँ रमाइलो कुराको अनुभव गर्न पाउँछन्। जसबाट परम्परागत बजारमा पनि नयाँ जैविक शक्ति देखाइएको छ।