हरेक अप्रिल महिनाको अन्तिम शनिबार “विश्व थाइची दिवस” हो।
सोही दिन विश्वव्यापी थाइची प्रेमीहरू दिवस सम्बन्धी कार्यक्रमको आयोजना गर्दा थाइची प्रदर्शन गर्दछन्।