चीनको सिन्च्याङमा पहिलो बार्बिक्यू महोत्सव
2023-04-30 16:52:31CRI
Share with:

हालै, सिच्याङ युगुर स्वायत्त प्रदेशमा पहिलो बार्बिक्यू महोत्सव सदरमुकाम उरुमुछी विशाल बजार फुड स्ट्रिटमा शुरु भएको छ। जहाँ सिन्च्याङ बार्बिक्यू कलाकारहरूले पूरा भेडा, माछा, अण्डा र अन्य बार्बिक्यू खानाहरू पस्किएका छन्। हेर्न, स्वाद लिन र कबाबको मजा लिने धेरै पर्यटकहरूको चाहना छ।