छुङछिङ होङयान गुफा क्षेत्रमा मे दिवसको बिदामा मानिसहरुको भीड
2023-04-30 16:54:34CRI
Share with:

अप्रिल २९ मा, "मे दिवस" छुट्टीको पहिलो दिनमा, छुङछिङ होङयान गुफा क्षेत्र धेरै लोकप्रिय बन्यो। रातमा, यहाँ चम्किलो र सुन्दर दृष्य हुन्छ जसले देशभरिका पर्यटकहरू हेर्न, खेल्न र फोटो खिच्न आकर्षित गरिरहेको छ।