श्रम दिवसको बिदामा ४६ लाख भन्दा बढी यात्रीहरू हङकङ आवत-जावत गर्ने सम्भावना
2023-05-01 19:02:44cri
Share with:

हङकङ विशेष प्रशासनिक क्षेत्रको अध्यागमन विभागले श्रम दिवसको बिदामा करिब ४६ लाख यात्रीहरू हङकङ आवत-जावत गर्ने अनुमान गरेको छ। आज मे १ तारिख उक्त आवत-जावतको शिखर समय हो।

 

चीन राष्ट्रिय रेल विभागका अनुसार श्रम दिवस बिदाको समयमा चीनको भित्री भूमिका धेरै शहरहरूबाट हङकङ यात्राको माग बढ्दैआएको छ र केही दिनअघि नै विभिन्न शहरहरूबाट हङकङसम्मको उच्च गतिको रेल टिकट बिक्री भइसकेको छ।