हजारौँ सर्वसाधारणद्वारा थेन आन मन चोकमा मे १ राष्ट्रिय झण्डोत्तोलन समारोहको अवलोकन
2023-05-01 16:57:05cri
Share with:

 

मे १ तारिख अन्तर्राष्ट्रिय श्रमिक दिवस हो। बिहान सबेरै ५ बजेर १६ मिनेट जाँदा राष्ट्रिय झण्डोत्तोलन समारोह भव्यतका साथ थेन आन मन चोकमा आयोजना गरिएको छ। देशका विभिन्न स्थानका हजारौँ सर्वसाधारणले चोकमा भेला भइ सो क्षणको अवलोकन गरेका छन्।