मे १ को बिदामा पर्यटकहरू छङ तुको ख्वान चाइ गल्ली पर्यटकीय स्थलको अवलोकन गर्दै
2023-05-01 16:46:17cri
Share with:

 

मे १ को बिदाको अवसरमा अप्रिल ३० तारिखदेखि नै चीनको छङ तु शहर अवस्थित ख्वान चाइ गल्ली पर्यटकीय स्थलमा देशी तथा विदेशी पर्यटकहरूको भीड बाक्लिएको छ।