नान चिङमा अन्तर्राष्ट्रिय गाडी एक्स्पो शुरू
2023-05-01 19:05:55cri
Share with:

१६औँ चिनियाँ अन्तर्राष्ट्रिय गाडी एक्स्पो अर्थात् नयाँ ऊर्जा स्मार्ट अटोमोबाइल प्रदर्शनी अप्रिल ३० तारिखबाट चीनको नान चिङ शहरमा शुरू भएको छ।