युन नान प्रान्तमा जुम्ल्याहा महोत्सव
2023-05-01 19:04:34cri
Share with:

 

मे १ तारिख मोच्याङ १७औँ अन्तर्राष्ट्रिय जुम्ल्याहा महोत्सव अर्थात् हानी जातीय सुर्य दिवस चीनको युन नान प्रान्तको मोच्याङ जिल्लामा शुरू भएको छ। विश्वका विभिन्न मुलुकका ८६२ जोडी जुम्ल्याहाहरू सबैको ध्यानाकर्षणको विषय बनेका छन्।