परराष्ट्र मन्त्री छिन काङले म्यान्मारको भ्रमण गर्ने साथै भारतमा एससीओ विदेश मन्त्रीस्तरीय सम्मेलनमा सहभागी हुने
2023-05-02 17:26:09cri
Share with:

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता माओ निङले चिनियाँ परिषदका सदस्य तथा परराष्ट्र मन्त्री छिन काङले मे २ देखि ५ तारिखसम्म म्यान्मारको भ्रमण गर्ने र भारतमा आयोजना हुने एससीओ अर्थात् शाङ हाई सहयोग संगठनको विदेश मन्त्रीस्तरीय सम्मेलनमा भाग लिने बताउनुभएको छ।