मे १ को बिदामा विभिन्न स्थानमा सांस्कृतिक तथा पर्यटन गतिविधि
2023-05-02 17:24:48cri
Share with:

 

मे १ को बिदामा चीनका विभिन्न स्थानमा थरीथरीका मनोरञ्जनात्मक सांस्कृतिक तथा पर्यटन गतिबिधिहरूले बासिन्दा र पर्यटकहरूलाई निकै आकर्षित गरेको छ।