शान तोङको च बो रेलवे स्टेशनद्वारा पर्यटकहरूलाई निःशुल्क पानी र फूल वितरण
2023-05-03 19:00:22cri
Share with:

 

चीनको शान तोङ प्रान्तीय च बो शहरको रेलवे स्टेसनले पर्यटकहरूलाई नि:शुल्क रूपमा पानी तथा फूलहरू उपलब्ध गराएको छ। यसबाट पर्यटकहरूलाई शान तोङका स्थानीयहरूको आतिथ्य र उत्साह महसुस गराएको छ।