मे १ बिदामा शन याङको कुकोङ दरबार लोकप्रिय गन्तव्य
2023-05-03 17:00:30cri
Share with:

 

चालु वर्षको मे १ बिदामा शन याङको कुकोङ दरबार शन याङ शहरको सबैभन्दा लोकप्रिय पर्यटकीय स्थल बनेको देखिन्छ। हरेक दिन त्यहाँ पर्यटकको निकै भीडभाड देखिएको छ।