नेटोद्वारा पूर्वी युरोपेली देशहरूमा थप सेना तैनाथ
2023-05-03 18:58:49cri
Share with:

रूसी समाचार एजेन्सीका अनुसार, मे ३ तारिख रूसी संघीय सुरक्षा परिषदका सचिव पात्रुसेभले नेटोले पूर्वी युरोपमा थप सेना तैनाथ गर्नुका साथै सैन्य प्रबन्धहरूको स्तरोन्नति र युक्रेन रूस सिमाना नजिकै क्षेत्रमा दशौँ सैन्य तालिम केन्द्रहरूको निर्माण गरेको बताउनुभएको छ।

 

हालै अमेरिका र नेटोले धेरै पटक सैन्य अभ्यासको व्यवस्था गरेको बताइएको छ।