श्रम दिवसको बिदामा विभिन्न ठाउँको उपभोग सम्भाव्यता बलियो देखियो
2023-05-03 18:57:17cri
Share with:

 

यस वर्षको श्रम दिवसको बिदामा धेरै मानिसहरूले आर्थिक पुनरूत्थानको बलियो शक्तिलाई महसुस गरेका छन्। उपभोग प्रवर्द्धन गर्ने उपायहरूको प्रयोग गर्नुका साथै बिदाको अर्थतन्त्रले उपभोगको सम्भाव्यतालाई सक्रीयरूपमा प्रोत्साहन दिएको देखिन्छ। खानपान र आरामलगायतका अरू विभिन्न उपभोग ढाँचाहरूले नयाँ उपभोगको वातावरणलाई सिर्जना गरेको छ साथै विभिन्न क्षेत्रहरूको उपभोग्य बजारमा नयाँ शक्ति पनि थपेको देखिन्छ।