क्वै चौको थाइ च्याङमा हजारौँ मानिसको झ्याउरे गायन प्रतियोगिताको आयोजना
2023-05-03 19:43:41cri
Share with:

 

मे ३ तारिख बिहान चीन-थाइ च्याङ म्याउ जातीय दिदी-बहिनी महोत्सव अर्थात् हजारौँ मानिसको झ्याउरे गायन प्रतियोगिता चीनको क्वै चौ प्रान्तको थाइ च्याङ शहरको वङ नी नदीका दुई किनारामा आयोजना गरिएको छ।