तेस्रो “शन चन फु थेन कफी जीवन उपभोग महोत्सव” निकै रमाइलो
2023-05-03 17:01:58cri
Share with:

 

हाल तेस्रो “शन चन फु थेन कफी जीवन उपभोग महोत्सव” क्वाङ तोङ प्रान्तको शन चन शहरमा आयोजना भइरहेको छ। स्थानीय बासिन्दा र विभिन्न स्थानका पर्यटकहरू उक्त महोत्सव तथा रमाइला गतिविधिहरूमा रमाइरहेका छन्।