मे १ बिदामा युननान प्रान्तको खुनमिङ तौ नान फूल बजारमा निकै रमाइलो
2023-05-03 16:56:31cri
Share with:

 

मे १ बिदामा युननान प्रान्तको खुनमिङ तौ नान फूल बजारमा निकै रमाइलो र भीड देखिएको छ। थुप्रै बासिन्दा र पर्यटकहरूले त्यस बजार गएर एशियाली फूल राजधानीको विशेष वातावरणको अनुभव गरेका छन्।