हङकङका माध्यमिक विद्यालयका विद्यार्थीहरू मे ४ राष्ट्रिय झण्डोत्तोलन समारोहमा सहभागी
2023-05-04 20:04:26cri
Share with:

 

हङकङ युवा-युवती तथा किशोर-किशोरी गतिविधि परिषद्ले मे ४ तारिख बिहान चिन च चिङ चोकमा भव्यताका साथ राष्ट्रिय झण्डोत्तोलन समारोहको आयोजना गरेको छ। हङकङका विभिन्न माध्यमिक विद्यालयका विद्यार्थीहरू त्यस समारोहमा सहभागी भएका छन्।