चीनको जीवन्त अर्थतन्त्रबाट विश्व आर्थिक पुनरूत्थानका लागि अझै ठूलो योगदान
2023-05-04 17:05:48cri
Share with:

भर्खरै सम्पन्न मे १ को बिदा एकदमै रमाइलो देखिएकाले त्यसलाई “इतिहासमा सबैभन्दा समृद्ध मे १” पनि भनिएको छ। मे ४ तारिख आयोजित नियमित पत्रकार सम्मेलनमा चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता माउ निङले यस पटकको मे १ बिदाले चीनको रमाइलो वातावरण र आर्थिक जीवन्त शक्ति देखाएकाले त्यसलाई अवश्य नै स्वर्ण सप्ताह मानिएको बताउनुभयो।

 

प्रवक्ता माउका अनुसार, हाल अन्तर्राष्ट्रिय मुद्रा कोष संगठनले “एशिया प्रशान्त क्षेत्रको आर्थिक अभिलाषा प्रतिवेदन” जारी गर्दै चीनको अर्थतन्त्रको सशक्त विकास शक्तिले एशिया प्रशान्त क्षेत्र अझ विशेषगरी पुरै विश्व अर्थतन्त्रका लागि निकै ठूलो प्रेरणात्मक शक्ति दिएको छ।

 

आगामी दिनहरूमा चीनको जीवन्त अर्थतन्त्रले लगातार रूपमा विश्व आर्थिक पुनरूत्थानका लागि अझ ठूलो योगदान गर्दै जानेछ।