'द म्याट्रिक्स'द्वारा खराब बनाउने उपाय के हो?
2023-05-06 17:04:44cri
Share with:

 

"हामी झूट बोल्छौं, हामी धोका दिन्छौं, हामी चोरी गर्छौं।" अमेरिकी राजनीतिज्ञहरूको यो सीआईएबारे "प्रसिद्ध भनाइ" व्यापकरूपमा फैलिएको छ। वास्तवमा, विश्व इन्टरनेट युगमा प्रवेश गरेपछि यस वाक्यको दोस्रो आधा हुनुपर्छ - "हामी निगरानी गर्छौं, हामी आक्रमण गर्छौं र हामी उत्तेजित गर्छौं"।

 

चीनको राष्ट्रिय कम्प्युटर भाइरस आपतकालीन केन्द्र र ३६० नामक प्राविधिक कम्पनीले हालै संयुक्तरूपमा एक अनुसन्धान प्रतिवेदन सार्वजनिक गरेका छन्। जसले अमेरिकी सीआईएले लामो समयदेखि विदेशी सरकार, कम्पनी र नागरिकहरूबाट गुप्तचर र सूचना सङ्कलन गर्दैआएको छ साथै निरन्तररूपमा जासुसी र चोरी गतिविधिहरूको खुलासा गरिरहेको छ। यसरी अमेरिकी "म्याट्रिक्स" बनेको छ र सीआईएले विश्वव्यापी सुरक्षा र विकासको लागि निरन्तर खतरा खडा गरेको कुरा अझ स्पष्टरूपमा देखिन्छ।

 

गएका केही वर्षदेखि यता सीआईएले संसारमा पीडा थपेको छ जुन प्रक्रियामा सीआईएको वास्तविक लाभ भनेको अधिक कोष, अधिक स्रोत र अधिक शक्ति हो।