चीनका विभिन्न स्थानका सर्वसाधारणद्वारा आनन्दसँग मे १ बिदाको उपभोग
2023-05-06 19:59:45cri
Share with:

 

भर्खरै सम्पन्न भएको मे १ श्रमिक दिवसको लामो बिदामा चीनको पर्यटन बजार स्थिर रूपमा पुनरूत्थान हुँदै आएको देखिन्छ। विभिन्न स्थानका सर्वसाधारणले आनन्दसँग मे १ बिदाको उपभोग गरेका छन्।