कोरोना महामारी अब आकस्मिक सार्वजनिक स्वास्थ्य घटना’ नभएको विश्व स्वास्थ्य संगठनद्वारा घोषणा
2023-05-06 14:55:07cri
Share with:

स्थानीय समय अनुसरा मे ५ तारिख विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस अधानोम घेब्रेयसुसले जेनेभामा आयोजित पत्रकार सम्मेलनमा कोरोना महामारीको अन्तर्राष्ट्रिय पतकाल अन्त्य भएको अर्थात् आकस्मिक सार्वजनिक स्वास्थ्य घटना नभएको घोषणा गर्नुभएको छ।

विश्व स्वास्थ्य संगठनले मे ४ तारिख १५औँ कोरोना महामारीको सामना कमिटी सम्मेलनको आयोजना गरेर सम्मेलनमा विशेषज्ञहरूले विश्वभरि महामारीको अवस्थाको मूल्याङ्कन गरी महानिर्देशक टेड्रोसले विशेषज्ञको सुझावअनुसार यस्तो निर्णय गर्नुभएको हो।

विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार, हालसम्म कोरोना महामारीबाट विश्वव्यापी रुपमा ६९ लाख २१ हजार ६ सय १४ जनाको मृत्यु भएको छ।