सिन्च्याङ खा श शहरस्थित हजारौं हेक्टरमा धानको बिउ लगाउने कार्य शुरू
2023-05-06 19:12:50cri
Share with:

 

मे ६ तारिख चिनियाँ पात्रो अनुसार २४ वटा सौर्य अवधिमध्येको एक अर्थात् ली श्या हो। यसै दिनदेखि सिन्च्याङ खा श शहरमा अवस्थित हजारौं हेक्टरका धान खेतीमा किसानहरूले धानको बीउ लगाउने कार्य थालेका छन्।