सप्ताहन्तमा पैचिङका बासिन्दाहरू पै हाइ पार्कमा डुङगा शयर गर्दै दृश्यावलोकन
2023-05-07 19:31:53cri
Share with:

 

मे ७ तारिख सप्ताहन्त हो। यसै दिनको मौसम ज्यादै सफा र न्यानो भएकाले पैचिङका बासिन्दाहरूले डुङगामा बसेर आनन्दसँग पै हाई पार्कको दृश्यावलोकन गरिरहेका छन्।