पहाडका “नयाँ किसान”
2023-05-07 17:00:10cri
Share with:

 

विद्युतीय वाणिज्य व्यवसाय विकसित भइरहेको सिलसिलामा झन् झन् बढी कृषि उत्पादनहरूलाई देशका विभिन्न स्थानतर्फ बिक्री गर्न सकिएको छ। साथै झन् झन् बढी युवा युवतीहरूले आफ्नो जन्मस्थलको मायालु भावना लिएर नयाँ विचारधारा र आधुनिक तरिकामार्फत विद्युतीय वाणिज्य चौतारोमार्फत अझ बढी कृषि वस्तुलाई पहाड बाहिर पुर्याउँदै आएका छन्। उनीहरू पहाडका “नयाँ किसान”पनि बनेका छन्। सन् १९९१ मा जन्मेकी छ्न लिउ नामकी युवती ती नयाँ किसानमध्येकी एक हुन्।