ह फैमा चिया व्यवसाय मेलाको आयोजना
2023-05-07 17:05:57cri
Share with:

 

४ दिनसम्म चल्ने १६ औं आन ह्वै अन्तर्राष्ट्रिय चिया व्यवसाय मेला मे ५ देखि ८ तारिखसम्म आन ह्वै प्रान्तको सदरमुकाम ह फै अवस्थित पिन हु अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आयोजना हुँदैछ।