हार्पिनमा पहिलो उत्तर पूर्वी एशिया सांस्कृतिक र कलात्मक डिजाइन एक्स्पोको आयोजना
2023-05-07 17:02:58cri
Share with:

 

पहिलो उत्तर पूर्वी एशिया सांस्कृतिक तथा कलात्मक डिजाइन एक्स्पो मे ७ तारिख है लोङ च्याङ प्रान्तको हार्पिन अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा शुरू भएको छ। विभिन्न किसिमका डिजाइनरहरूले अधिकांश पेशागत व्यक्ति र बासिन्दाहरूलाई आकर्षित गरेका छन्।