कजाखस्तान, किर्गिजस्तान, ताजिकिस्तान र उज्वेकिस्तानका राष्ट्रपतिहरूले चीनको भ्रमण गर्ने
2023-05-08 14:32:04CRI
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिनफिङको निमन्त्रणामा कजाखस्तानका राष्ट्रपति कास्यम जोमार्ट तोकायेभ, किर्गिजस्तानका राष्ट्रपति साड्यर नुर्गोचोएभिच जापारोभ, ताजिकिस्तानका राष्ट्रपति इमोमालि राहमोन र उज्वेकिस्तानका राष्ट्रपति शाभ्काट मिरोमोनोभिच मिर्जियोयेभले चीनको भ्रमण गर्नुहुनेछ।

 चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा छुनयिङले उक्त जानकारी दिनुभएको हो।