हुनानमा सुक्खा ड्रागन बोट कार्यक्रम
2023-05-10 18:27:55cri
Share with:

मे ९ तारिख हुनान प्रान्तीय युआनलिङ जिल्लामा सुक्खा ड्रागन बोट कार्यक्रमको आयोजना गरिएको छ। थाहा भएअनुसार, युआनलिङ राष्ट्रिय परम्परागत ड्रागन बोट क्षेत्र हो भने सुक्खा ड्रागन बोट र स्थानीय जीवन तथा चालचलनबीच घनिष्ठ सम्बन्ध रहेको छ र लगभग १ हजार वर्षसम्म फैलिएको छ।