खेतबारी र ग्रामीण घरले सुन्दर दृश्य
2023-05-10 18:31:29cri
Share with:

च्याङ सी प्रान्तको खेतबारी र स्थानीय घर भवनबाट निकै सुन्दर दृश्य बनेको छ साथै निर्माणाधीन उच्च गतिको रेलले ड्रागन जस्तो त्यसमाथि ढाकेको छ।