प्रजातान्त्रिक कङ्गोमा मुसलधारे वर्षापछि विपत्तिप्रति चिनियाँ राष्ट्राध्यक्ष सीको समवेदना सन्देश
2023-05-11 14:18:18CRI
Share with:

मे १० तारिख चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले प्रजातान्त्रिक कङ्गोमा भारी वर्षाको विपत्ति भएकोमा कङ्गोका राष्ट्रपति शिसेकेडीलाई सान्त्वना सन्देश पठाउनुभएको छ। 

सन्देशमा सीले यसरी भन्नुभयो, प्रकोपबाट ल्याइएको ठूलो हताहती र भौतिक क्षति भएकोले चीन सरकार र चिनियाँ जनताका तर्फबाट म परिवारजन, घाइतेहरू र प्रभावित क्षेत्रका जनताप्रति गहिरो र हार्दिक सान्त्वना प्रकट गर्न चाहन्छु। डेमोक्रेटिक कङ्गोले कठिनाइहरू पार गरी आफ्नो घरबारको पुनर्निर्माण गर्नसक्ने मेरो विश्वास छ।’