युक्रेन संकटको राजनीतिक समाधानका लागि चीनले निरन्तर रचनात्मक भूमिका सिर्जना गर्ने
2023-05-11 18:48:26cri
Share with:

मे ११ तारिख चिनियाँ परराष्ट्र मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा चीनको राज्य परिषदका सदस्य एवम् परराष्ट्र मन्त्री छिङ काङको युरोप भ्रमणको अवसरमा फ्रान्सेली विदेश मन्त्री कोलोनाले व्यक्त गरेको धारणाबारे केही पत्रकारको प्रश्न सोधेका छन्।

चीनले आवश्यक रुपमा रुससँगको सम्बन्धलाई प्रयोग गर्नसक्छ जसबाट रुसलाई राम्ररी रुपमा आफ्नो गतिरोध बुझाउन सकिन्छ। यसप्रति चीनको धारणा के हो?

यस प्रश्नमा प्रवक्ता वाङ वन पिनले युक्रेन समस्यामा चीनले सधैँ शान्ति वार्ताको प्रवर्द्धन गर्दै राजनीतिक माध्यममार्फत् संकटको समाधान गर्नुपर्ने धारणा कायम राख्दै जाने छ। चीन युक्रेन संकटको निर्माता मात्र नभई यस संकटको पक्ष पनि होइन। चीनले युक्रेन संकटको राजनीतिक समाधानलाई प्रवर्द्धन गर्नका लागि निरन्तर रुपमा रचनात्मक भूमिका सिर्जना गर्दै जाने छ।