दुई सय वर्षभन्दा बढी समय बितिसक्दा पनि अमेरिकामा बालश्रमको समस्या निरन्तर गम्भीर
2023-05-12 15:54:21cri
Share with:

अमेरिकामा बाल श्रमको बारेमा भर्खरको न्यूयोर्क टाइम्सको रिपोर्टमा शिकागोको एउटा सानो फास्ट-फूड रेस्टुरेन्टमा एक १५वर्षीय आप्रवासीले आफ्नो फोनलाई हेर्दै रहेको फोटो छ, 

उसको हात दागले छोपिएको छ। उनी एउटा निर्माण 

कम्पनीमा नाइट सिफ्टमा काम गर्छन् ।बालश्रमको समस्यालाई आजको संसारमा सबैले पुकारिरहेका छन्, तर अमेरिकी समाजमा यो अझै पनि गम्भिर देखिन्छ।


अमेरिकी श्रम विभागका अनुसार सन् २०२२ मा लाखौं अमेरिकी किशोरकिशोरीहरू प्रायः आप्रवासी बालबालिकाहरू कृषि, खाद्य सेवा, खुद्रा, मनोरञ्जन र निर्माण क्षेत्रमा कार्यरत छन रोयटर्सले सन् २०१८ देखि अमेरिकामा अवैध बाल श्रम लगभग ७० प्रतिशतले बढेको जनाएको छ।


बालबालिकाहरू आशा, भविष्य र कुनै पनि समाजले सुरक्षित गर्नुपर्ने कमजोर समूह हुन् तर पुँजीवादी अमेरिकामा तिनीहरू स्पष्ट रूपमा सस्तो श्रमको रूपमा मानिन्छन् आज अमेरिका अझै पनि संयुक्त राष्ट्र संघको 193 सदस्य राष्ट्रहरुमध्ये बाल अधिकार

 सम्बन्धी महासन्धिलाई अनुमोदन नगर्ने एउटै मात्र राष्ट्र छ। यदि बालअधिकारको संरक्षण गर्न सक्दैन भने कस्तो "सभ्य देश" भन्नसक्छ र "मानव अधिकार" को कुरा गर्न सक्छ? जब अमेरिकी 

राजनीतिज्ञहरूले बालश्रमद्वारा उत्पादन गरिएको उत्पादनहरू उपभोग गर्दा अन्य देशहरूमा मानवअधिकारको स्थितिमा हस्तक्षेप गर्दछन्।जसबाट अमेरिकी मानवअधिकारको दोहोरो मापदण्ड

 र कपट उजागर गरिरहेका छन्।