अन्तरिक्ष यात्रीले प्राप्त गरे पृथ्वीबाट पठाइएको ताजा फलफूल
2023-05-12 14:57:43CRI
Share with:

चिनियाँ मानववाहक अन्तरिक्ष परियोजना कार्यालयबाट प्राप्त जानकारीअनुसार, शन चौ १५ का अन्तरिक्ष यात्रीहरूलाई १२ तारिख बिहान थ्यान चौ छैठौँ मालवाहक अन्तरिक्ष यानमार्फत् योजनाअनुसार मालसामान वितरण कार्य गरेको छ।

यी सामानको कुल तौल ७ टनभन्दा बढी छ। त्यसमध्ये लुगाकपडा, खाना तथा खानेपानी र ७९ केजीको ताजा फलफूल आदि छन्।