संसारभरका खनिज रत्न जीवाश्म नान्चिङको प्रदर्शनीमा
2023-05-13 16:35:42cri
Share with:

मे ४ तारिख सन् २०२३ चाइना नानचिङ (अन्तर्राष्ट्रिय) खनिज, रत्न र जीवाश्म एक्स्पो नान्चिङ अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा खोलिएको छ। जहाँ विश्वभरका उत्कृष्ट खनिज, रत्न र जीवाश्म उत्पादनहरू अनावरण गरिएको छ।