चीनको ठूलो वैज्ञानिक उपकरण पूर्वाधार "ल्हासो"लाई राष्ट्रिय स्वीकृति
2023-05-13 16:34:27cri
Share with:

मे १० तारिखको साँझ चीनको राष्ट्रिय प्रमुख वैज्ञानिक र प्राविधिक पूर्वाधार - हाई अल्टिट्यूड कस्मिक रे अब्जर्भेटरी (ल्हासो) ले सफलतापूर्वक राष्ट्रिय स्वीकृति पाएको छ। यो ठूलो वैज्ञानिक उपकरणले "रहस्यको रहस्य" मा चौतर्फी रुपमा वैज्ञानिक अनुसन्धान सुरु गरेको छ।