विश्वको सबैभन्दा ठूलो पम्प रोड पार्क शनयाङमा
2023-05-14 16:41:24cri
Share with:

मे १४ तारिख विश्वको सबैभन्दा ठूलो शनयाङ अन्तर्राष्ट्रिय पम्प रोड पार्क खोलिएको छ। रोलर स्केटिङ, स्केटबोर्ड, बालबालिकाको ब्यालेन्स बाइक र माउन्टेन बाइकहरू जस्ता पाङ्ग्राचालित कार्यक्रमहरूको लागि उपयुक्त छ। यो हाल विश्वमा सबैभन्दा छिटो विकास भइरहेको खेलहरूमध्ये एक हो।